नेटिजन टिभी

कोरोनाले गर्दा विश्वका ९ हजार संग्राहलय बन्द भए
संग्राहलयले समाजको प्रतिनिधित्व गर्छ । कुनै समाज वा क्षेत्रलाई संग्राहलयबाट देखाउन पनि सकिन्छ । हालसम्म संसारमा ९५ हजार संग्राहलय बनेका छन् । यी मध्ये उत्तरी अमेरिका र पश्चिम युरोपमा ६५ प्रतिशत, एशियामा १२.९ प्रतिशत, अफ्रिकामा ०.९ प्रतिशत बनेका छन् । संसारमा किन संग्राहलय बनाइन्छ ? यसले राष्ट्रलाई कस्तो सहयोग पुरयाउँछ ? यसको आवश्यकता किन पर्छ भन्ने विषयमा शुरेस लाखेसँग गरिएको

अनलाईन शिक्षण: शिक्षकका लागि सुख कि दुख ? 
कोरोना भाइरस कोभिड १९ ले शिक्षिक गतिविधिमा पारेको प्रभाव र अनलाईन शिक्षणको प्रभावकारिताका विषयमा विद्यामन्दिर मावि, चन्द्रागिरि- १३ काठमाडौँका प्रधानाध्यापक माधव प्रसाद गौतमसंग गरिएको कुराकानी। अनलाईन शिक्षण: शिक्षकका लागि सुख कि दुख ?

ग्लोवल प्रतिस्पर्धाकालागि अनलाइन शिक्षण प्रविधिको विकास
नेपालमा बिद्यालय र उच्च शिक्षा हालिस गर्दै गरेका बिद्यार्थीको संख्या करिब ८० लाख छ । अहिले अनलाइन शिक्षण पद्दतीबाट पढाई सुचारु गर्नु भनेको यी सबै बिद्यार्थीलाई भर्चुवल प्रविधिबाट जोड्नु हो । बिद्युत, इन्टरनेट र आवश्यक उपकरणको अभाव भएकाहरुलाई यस शिक्षण पद्दतीमा जोड्न सम्भव छ त ? यही विषयमा अनलाइन शिक्षण प्रविधि बिज्ञ डा. संविधान आचार्यसँग गरिएको कुराकानी ।

नेपालमा सलह किरा भित्रियो
नेपालमा सलह किरा भित्रियो किसान चिन्तित नेपालको बारा र सर्लाहीमा सलहको झुण्ड देखिएको छ। सलह किराको ठूलो बथानले गहुँ, तोरी, कपास, मकै लगायत खाद्यन्न बालीमा क्षति पुर्‍याउँछ। भारतहुँदै सलह नेपाल प्रवेश गरेसँगै तराइका जिल्लामा ठूलो त्रास बढेको छ ।

माछा पालन व्यवसायबाट सन्तुष्ट छन् ।
देशका बिभिन्न ठाउँमा माछापालन व्यवसायको लहर चलेको छ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्वर ३ का होमबहादुर बस्नेत बाबुले पनि आफ्नै गाउँमा माछा पालन व्यवसाय संचालन गरेका छन् । गोकुलगंगा अग्लो ठाउँमा भएकाले यहाँको हावापानी चिसो छ । यहाँको हावापानी ट्राउट माछाकोलागि निकै उपयुक्त मानिन्छ । ४ वर्ष अगाडि संचालन गरेको यो पेशामा उनी सन्तुष्ट छन् । यसबाट उनले राम्रै आम्दानी पनि गरेका छन् ।

मन्त्रीहरुले सामुहिक राजीनामा दिए हुन्छ ः राम नारायणा विडारी
मन्त्रीहरुले सामुहिक राजीनामा दिए हुन्छ ः राम नारायणा विडारी

मिनेन्द्र रिजालले भारतीय टिभी प्रश्तोतालाई यसरी हप्काए
मिनेन्द्र रिजालले भारतीय टिभी प्रश्तोतालाई यसरी हप्काए

लकडाउन छिचोल्दै काठमाडौंबाट पोखरा यात्रामा हिडेका बाबा
लकडाउन छिचोल्दै काठमाडौंबाट पोखरा यात्रामा हिडेका बाबा

सुनसान स्वयम्भुमा बरालिदै बाँदर
अघिपछि भरिभराउ हुने काठमाडौंका स्वयम्भु लगायतका विभिन्न सार्वजनिक स्थलहरु लकडाउन भएदेखि सुनसान छन् । स्वयम्भ क्षेत्रमा मान्छेको आगमन नभएपछि बाँदरहरु खाने कुराको खोजीमा बरालिदै हिडेका देख्न सकिन्छ ।


लकडाउन छिचोलेर घर जान हिडेकाहरु यसरी थानकोटमा थन्किएका छन्
लकडाउन छिचोलेर घर जान हिडेकाहरु यसरी थानकोटमा थन्किएका छन्

लकडाउन अघि नै सुनसान काठमाडौं

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.