साउने सोमबार: पशुपति लगायत देशभरका शिवालय सुनसान (फोटोफिचर)

नेटिजन नेपाल
काठमाडौँ, ५ साउन। हरेक वर्ष साउनको सोमबार भिडभाड रहने पशुपतिनाथलगायत देशभरका शिव  मन्दिर यसपाली सोमबार भने सुनसान जस्तै छ। कोरोना संक्रमणका कारण सरकारले जारी गरेको लकडाउन बुधबार ७ गतेसम्म कायमै रहेकोले दर्शनका लागि मन्दिरहरु  खुला गरिएको छैन ।

त्यस्तै, पशुपतिनाथ मन्दिर पनि सरकारले जारी गरेको लकडाउनको मोहोडामा परिवर्तन आयो भने साउन ७ गतेपछि मन्दिर खुला रहने तर निर्णय भैनसकेको पशुपति क्षेत्र विकास कोषले  जनाएको छ।

हिन्दुहरुका लागि साउन महिनाको सोमबारलाई विशेष रुपमा लिइन्छ । साउन महिनाको प्रत्येक सोमबार पशुपति लगायत देशभरको शिवालयहरुमा भिड लाग्ने गर्दछ ।

यस दिन महिलाहरु रातो, हरियो र पहेंलो पहिरनका साथ् निराहार ब्रत बस्ने चलन छ। साथै बोलबम यात्राका लागि समेत साउन महिनालाई बिशेष मानिन्छ।

 

 

 

                                                                                                                तस्विर: रासस। 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *