बढेको बागमती चोभारबाट यस्तो देखियो

बिर बहादुर राना

काठमाडौँ, ६ साउन। लगातारको वर्षापछि देशभरका खोलानालामा पानीको सतह निकै बढेको छ। त्यस्तै काठमाडौँको बागमती नदीमा पनि पानीको सतह निकै बढेको छ।

काठमाडौँ चोभारको खोंच हुँदै बग्ने बागमती नदीमा पानीको बहाव हेर्न अहिले मानिसहरुको घुईंचो नै लागेको छ।

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *