जलकुम्भीले ढपक्कै फेवाताल (फोटोफिचर)

नेटिजन नेपाल
पोखरा, ८ साउन। विश्वव्यापी महामारी कोरोना भाइरसका कारण जारि गरिएको लकडाउनको कारणले आन्तरिक तथा वाह्य पर्यटनमा नराम्रोसंग असर परेको छ।

यस्तै नेपालको प्रमुख पर्यटकीय क्षेत्र पोखरा पनि विगत ४ महिनादेखि पर्यटकविहिन छ।

पोखराको रमणीय स्थल फेवाताल किनारमा बन्दाबन्दीका कारण जलकुम्भी झारले भरिएका छन्। तस्विर: रासस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *