डुबानमा परेपछि महत्वपूर्ण कागजपत्र बचाउ गर्ने मेसोमा स्थानीय युवा

नेटिजन नेपाल 

कैलाली, १४ साउन। निरन्तरको अविरल वर्षाका कारण कैलालीको भजनी डुबानमा परेको छ। घरघरमा बाढी पसेपछि स्थानीयवासीको महत्वपूर्ण कागजपत्र र सामग्री बचाउ गर्न स्थानिय युवा जुटेका छन् ।

अविरल वर्षाका कारण भजनी नगरपालिकाका सबै वडा डुबानमा परेकाले सयौं परिवार विस्थापित छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *