Thursday, January 28, 2021
  • Login
Netizen Nepal
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • कोरोना साबधानी
  • नेटिजन टिभी
No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • कोरोना साबधानी
  • नेटिजन टिभी
No Result
View All Result
Netizen Nepal
No Result
View All Result
Home समसामयिक गतिविधि

प्रतिनिधिसभा विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत

नेटिजन नेपाल by नेटिजन नेपाल
January 13, 2021
in गतिविधि, मुख्य समचार, राजनीति, वर्गीकृत, समसामयिक
0
सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने
9
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

नेटिजन नेपाल
काठमाडौँ, २९ पुस। प्रतिनिधिसभा विघटनविरुद्धका निवेदन बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत देखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा सरकारी पक्षले यस्तो असहमति जनाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारी पक्षलाई बृहत् पूर्ण इजलास गठनबारे धारणा के हो भनेर सोध्नुभएको थियो । जवाफमा महान्यायाधिवक्ता अग्नि खरेलले ‘सहमति छैन’ भन्ने जवाफ दिनुभएको थियो ।

सरकारी पक्षको असहमतिपछि प्रतिनिधिसभा विघटनविरुद्धका निवेदन संवैधानिक इजलासमै सुनुवाइ गर्ने कि बृहत् इजलासबाट टुंगो लगाउने भन्नेबारे बहस भइरहेको छ ।

निवेदकहरूलाई संवैधानिक इजलासले १ घण्टा समय दिएको छ । अहिले उक्त मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग राख्ने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहनुभएको छ ।

यसअघि बुधबार बिहान सर्वाेच्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा इजलास गठन गरेको छ । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

न्यायाधीश मल्ल इजलासमा नयाँ थपिनुभएको हो । बाँकी सबै यसअघिको इजलासमा पनि थिए । मल्ल प्रधानन्यायाधीशको रोलक्रममा छिन् भने यसअघि एमाले कोटाबाट संविधानसभामा सभासद् बन्नुभएको थियो। 

 

Tags: इजलासप्रतिनिधिसभा विघटनसर्वोच्च अदालत
नेटिजन नेपाल

नेटिजन नेपाल

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

January 28, 2021
77
राजश्व चुहावट अभियोगमा ७७ करोड बिगो दाबीसहित मुद्दा

२६ हजार राहत लिँदा पाँच करोड राजश्व छलीको मुद्दा

January 28, 2021
42
सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

प्रधानमन्त्री ओलीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

January 28, 2021
268
सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

January 28, 2021
305
चिनी उद्योगी अग्रवाल काठमाडौँबाट पक्राउ, अझै आठ करोड बक्यौता बाँकी

चिनी उद्योगी अग्रवाल काठमाडौँबाट पक्राउ, अझै आठ करोड बक्यौता बाँकी

January 28, 2021
147
त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला शुरु

त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला शुरु

January 28, 2021
58
Netizen Nepal

सम्पर्क:
वाचडग मिडिया सर्भिसेज प्रा.लि. ( नेटिजननेपाल डट् कम)
कामनपा १३, रविभवन, काठमाडौं
सम्पर्क नं ः ४२७६७७९,४२७६६४८
इमेल ः info@watchdogmedia.com.np
netizennepal@gmail.com
सूचना विभाग दर्ता नं ः १४९६/०७६–७७

सल्लाहकार : डा. पियूष राज मिश्र
अध्यक्ष : विनोद राज खनाल
सम्पादक : ओमप्रकाश घिमिरे
विषयवस्तु संयोजक : प्रदीप पोखरेल
संवाददाता : पर्वती अधिकारी
अंग्रेजी भाषा : कृतिका शर्मा
फोटोग्राफर: बिर बहादुर राना
मल्टिमिडिया : सुदीप सुनुवार
मार्केटिंग : परिक्रमा भट्टराई

कोटिबाट ब्राउज गर्नुहोस्

  • pdf
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अन्य
  • आर्थिक
  • ईतिहास
  • उद्योग / व्यवसाय
  • कृषि
  • कोरोना साबधानी
  • खेलकुद
  • गतिविधि
  • घटना
  • दस्तावेज
  • धर्म संस्कृति
  • नेटिजन टिभी
  • नेटिजन मंच
  • नेटिजन विशेष
  • पर्यटन
  • फोटो
  • बजार
  • बाढी पहिरो
  • मनोरन्जन
  • मुख्य समचार
  • मौसम
  • राजनीति
  • वर्गीकृत
  • विकास / निर्माण
  • विचार
  • विज्ञान / प्रविधि
  • विश्लेषण
  • विश्व / रोचक
  • व्यक्तित्व
  • शिक्षा
  • संघियता
  • समसामयिक
  • स्वास्थ्य
  • हाम्रो नेपाल

भर्खरको समाचार

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

January 28, 2021
राजश्व चुहावट अभियोगमा ७७ करोड बिगो दाबीसहित मुद्दा

२६ हजार राहत लिँदा पाँच करोड राजश्व छलीको मुद्दा

January 28, 2021
सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

प्रधानमन्त्री ओलीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

January 28, 2021
सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

January 28, 2021
  • आर्थिक
  • कृषि
  • सम्पर्क
  • हाम्रो नेपाल
  • हाम्रो बारेमा

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • कोरोना साबधानी
  • नेटिजन टिभी

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In