कोरोना संक्रमित योग अभ्यासमा (फोटोफिचर)

नेटिजन नेपाल

जुम्ला, २३ भदौ । चन्दननाथ नगरपालिका जुम्ला खलङ्गा नजिकै निर्माण व्यवसायी सङ्घको भवनमा रहेको आइसोलेशन सेन्टरमा कोरोना सङ्क्रमित नियमित योग अभ्यास गर्छन । आइसोलेशन सेन्टरमा २७ जना कोरोना सङ्क्रमित छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *