Saturday, March 6, 2021
  • Login
Netizen Nepal
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
Netizen Nepal
No Result
View All Result
Home विचार नेटिजन मंच

नेपालले सुविधाको २० प्रतिशत खोप ल्याउँदै   

नेटिजन नेपाल by नेटिजन नेपाल
February 20, 2021
in नेटिजन मंच, मुख्य समचार, समसामयिक, स्वास्थ्य
0
नेपालले  सुविधाको २० प्रतिशत  खोप ल्याउँदै   

sf]/f]gf lj?4sf] vf]ksf nflu sf8{df gfd n]Vb} sd{rf/L s~rgk'/, % kmfu'g M s~rgk'/sf] z'SnfkmfF6f gu/kflnsf–$ c;}gfl:yt lkknf8L :jf:Yo rf}sLdf a'waf/ sf]/f]gf lj?4sf] vf]k nufpg cl3 sf8{df gfd n]Vb} sd{rf/L . sf]/f]gf lj?4sf] vf]k rf/ ;o a9L hgfnfO{ nufOPsf] 5 . t:jL/ M /fh]Gb|k|;fb kg]?, /f;;

14
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

     नेटिजन नेपाल
    काठमाडौँ, ८ फागुन। सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ ।    
    


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको जानकारी दिनुभयो ।    
    
उहाँका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटकपटक पठाउने छ । विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइअन्स’ (गाभी) लगायत संस्थाले निम्न आय मुलुक भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।    
    
‘कोभिशिल्ड’ खोप विश्व स्वास्थ्य सङ्गठनमा सूचिकृत भएकोले नै कोभ्याक्सले सोही खोप पठाउन थालेको हो । यसअघि नेपालमा उक्त खोप लगाउन थालिएको छ । भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको हो ।    
सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ ।    
    
केही दिनअघि मात्र सरकारले कोभिशिल्ड २० लाख मात्रा खोप किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त खोप केही हप्तामा आउने आउने उहाँले बताउनुभयो । सोही किनेको खोप यही फागुन २३ गतेदेखि ५५ वर्षभन्दामाथिका व्यक्तिलाई लगाइने भएको छ ।    
    
यस्तै चीन सरकारले पनि सरकारलाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ । उक्त खोप औषधि व्यवस्था विभागले समेत सूचिकृत गरिसकेको छ ।    
    
पहिलो चरणको खोपअन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आगामी सोमबारसम्म खोप लगाइने भएको छ । आजसम्म मात्र खोप लगाइएकाले थप दुई दिन खोप लगाउने समय बढाएको खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिनुभयो ।    
    
दोस्रो चरणमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, वित्तिय संस्थाका कर्मचारी, पत्रकार र अग्रपङ्क्तिमा काम गर्नेलाई खोप लगाइरहेका छन् । उहाँका अनुसार अहिले तीन लाख ८४ हजार जनाले खोप लगाइसकेको छन् ।     

नेटिजन नेपाल

नेटिजन नेपाल

पिसिआर परिक्षण शुल्क  रू  १००० मा  झर्यो   

साढे ३ लाख डोज खोप आइतबार नेपाल आइपुग्‍ने, प्रधानमन्त्री ले पनि खोप लगाउने

March 6, 2021
2
कोमल ओली  पन्तविरुद्ध  अदालत  जाने

मैले पार्टीलाई गीत गाएर योगदान गरेको छु : कोमल वली

March 6, 2021
17
दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने   

फागुन २३ देखि दोस्रो चरणको खोप अभियान शुरु , प्राथमिक उमेर समुहमा हेरफेर

March 5, 2021
13
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने नयाँ जुक्ति, यसरी हुदैछ काम (फोटो फिचर)

फागुन २३ देखि नारायणगढ–मुग्लिन सडक एक हप्ता बन्द हुने 

March 5, 2021
225
कोरोना खोप : १६ जिज्ञासा, १६ जवाफ

कोरोना खोप : १६ जिज्ञासा, १६ जवाफ

March 5, 2021
98
सगरमाथाको उचाइ  फेरिएको हो ? ६ महिनामा आउँदै छ नतिजा

बहराइनका राजकुमारले सगरमाथा आरोहन गर्दै

March 5, 2021
39
Netizen Nepal

सम्पर्क:
वाचडग मिडिया सर्भिसेज प्रा.लि. ( नेटिजननेपाल डट् कम)
कामनपा १३, रविभवन, काठमाडौं
सम्पर्क नं : ४२७६७७९,४२७६६४८
इमेल: info@watchdogmedia.com.np
netizennepal@gmail.com
सूचना विभाग दर्ता नं : १४९६/०७६–७७

सल्लाहकार : डा. पियूष राज मिश्र
अध्यक्ष : विनोद राज खनाल
सम्पादक : ओमप्रकाश घिमिरे
विषयवस्तु संयोजक : सन्तोष कुमार सुबेदी
संवाददाता : पार्वती अधिकारी
अंग्रेजी भाषा : कृतिका शर्मा
फोटोग्राफर: बिर बहादुर राना
मल्टिमिडिया : सुदीप सुनुवार
मार्केटिंग : परिक्रमा भट्टराई

ब्राउज गर्नुहोस्

  • pdf
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अन्य
  • आर्थिक
  • ईतिहास
  • उद्योग / व्यवसाय
  • कृषि
  • कोरोना साबधानी
  • खेलकुद
  • गतिविधि
  • गहन स्टोरी
  • घटना
  • दस्तावेज
  • धर्म संस्कृति
  • नेटिजन टिभी
  • नेटिजन मंच
  • नेटिजन विशेष
  • पर्यटन
  • फोटो
  • बजार
  • बाढी पहिरो
  • मनोरन्जन
  • मुख्य समचार
  • मौसम
  • राजनीति
  • वर्गीकृत
  • विकास / निर्माण
  • विचार
  • विज्ञान / प्रविधि
  • विपद
  • विश्लेषण
  • विश्व / रोचक
  • व्यक्तित्व
  • शिक्षा
  • संघियता
  • समसामयिक
  • स्वास्थ्य
  • हाम्रो नेपाल

भर्खरको समाचार

पिसिआर परिक्षण शुल्क  रू  १००० मा  झर्यो   

साढे ३ लाख डोज खोप आइतबार नेपाल आइपुग्‍ने, प्रधानमन्त्री ले पनि खोप लगाउने

March 6, 2021
कोमल ओली  पन्तविरुद्ध  अदालत  जाने

मैले पार्टीलाई गीत गाएर योगदान गरेको छु : कोमल वली

March 6, 2021
दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने   

फागुन २३ देखि दोस्रो चरणको खोप अभियान शुरु , प्राथमिक उमेर समुहमा हेरफेर

March 5, 2021
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने नयाँ जुक्ति, यसरी हुदैछ काम (फोटो फिचर)

फागुन २३ देखि नारायणगढ–मुग्लिन सडक एक हप्ता बन्द हुने 

March 5, 2021
  • आर्थिक
  • कृषि
  • सम्पर्क
  • हाम्रो नेपाल
  • हाम्रो बारेमा

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In