Saturday, March 6, 2021
  • Login
Netizen Nepal
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
Netizen Nepal
No Result
View All Result
Home आर्थिक

सस्तियो बजारमा खाने तेलको मूल्य

नेटिजन नेपाल by नेटिजन नेपाल
February 23, 2021
in आर्थिक, उद्योग / व्यवसाय, गतिविधि, बजार, मुख्य समचार, वर्गीकृत, समसामयिक
0
खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
179
SHARES
596
VIEWS
Share on FacebookShare on Twitter

नेटिजन नेपाल
काठमाडौँ, ११ फागुन । खाने तेलको भाउ लिटरमा पाँचदेखि १० रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तेलको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रतिलिटरमा न्यूनतम पाँच र अधिकतम १० रुपियाँसम्म घटेर आएको जनाएको छ । विभागका अनुसार एक सातायता सबै ब्रान्डले नयाँ प्रिन्टमा तेलको एमआरपी घटाएर बजार पठाएका छन् ।

दशैँयता प्रतिलिटर ६० रुपियाँसम्म तेलको भाउ बढेपछि विभागले उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो । तेलको विषयमा विभागले उद्योगीलाई पटक–पटक बढ्नुको कारण पेस गर्न व्यापारीलाई निर्देशन दिएपछि उद्योगीले केही भए पनि भाउ घटाएका हुन् । खाने तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको भाउ घटेका कारण तेलको भाउ घटेको हो । तथापि उपभोक्ताले भने तेलको भाउ घटेको अनुभूति गर्न पाएका छैनन् ।

कच्चा पदार्थको मूल्य बढेको हल्ला हुनेबित्तिकै भाउ बढाउने उद्योगीले घटाउने बेलामा भने स्टकका नाममा अल्मल्याउने परिपाटीका कारण कच्चा पदार्थ घटे पनि उपभोक्ताले राहत नपाएका हुन् ।

उपभोक्ता अधिकारकर्मीले सरकारले अनुगमन गरेर तेलको भाउ घटाएको दाबी गरे पनि उपभोक्ताले राहत पाउने गरी भाउ घट्न नसकेको बताउँदै आएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चमा अध्यक्ष माधव तिमल्सिनाले प्रतिलिटर ६० रुपियाँ बढाएर पाँच-दस रुपियाँ घटाउँदा मख्ख पर्ने सरकारका निययमनकारी निकाय नै उपभोक्ताप्रति जिम्मेवार नभएको पुष्टि हुने बताउनुभयो । तेलको भाउ घटेको लगभग १५ दिन भइसके पनि उभपोक्ताले घटेको अनुभूति गर्न नभएको र त्यस विषयमा विभागले अनुगमन नगरेको उहाँको दाबी छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार अधिकांश उद्योगीले यसअघि तोकिएको तेलको एमआरपीमा पाँच, सात र दस रुपियाँ घटाएका छन् । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले साना पसलमा यसअघि नै खरिद गरेको तेल रहेकाले पुरानै मूल्यमा बिक्री गरे पनि नयाँ प्रिन्ट र एमआरपीको तेल आएपछि त्योभन्दा बढाएर बिक्री गर्न नमिल्ने बताउनुभयो ।

लिटरमा ६० रुपियाँ बढाएर सात÷दस रुपियाँ मात्रै घटेर नहुने भन्दै उहाँले भन्नुभयो यसअघि बढेकोमा पाँच÷दस रुपियाँबाहेक सबै घट्नुपर्छ, हाल तेलको माग पनि सामान्य छ ।

अहिले तेलको भाउ घटनु बाहिरबाट आयात हुने कच्चा पदार्थ घटेर नभई भारतमा निर्यात हुँदै आएको तेल रोकिएसँगै सस्तो भएको उहाँको बुझाइ छ । अध्यक्ष श्रेष्ठले भन्नुभयो, कच्चा पदार्थ सस्तो हुनेबित्तिकै त तेलको भाउ धेरै तल आउँछ, अहिले त भारत निर्यात रोकिएर हो । नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले तेलको घटेको हल्ला आए पनि खुद्रा व्यापारीले घटेको अनुभूति गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, हल्ला आएअनुसार त अहिलेसम्म घटिसक्नुपर्ने हो तर अहिलेसम्म थोक व्यापारीले घटाएका छैनन् ।

विभागका निर्देशक शिवराज सेढाईंले प्रतिकार्टोन दुई हजार एक सयबाट घटाएर एक हजार नौ सय रुपियाँ पु¥याएको पाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, तेल घट्यो भनेर मात्रै हुँदैन, घटनुपर्ने जति घटे वा नघटेको विषयमा हेर्छौं, नघटाउनेलाई कारबाही हुन्छ ।

 

Tags: खानेतेलबजारमूल्य
नेटिजन नेपाल

नेटिजन नेपाल

कोमल ओली  पन्तविरुद्ध  अदालत  जाने

मैले पार्टीलाई गीत गाएर योगदान गरेको छु : कोमल वली

March 6, 2021
15
दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने   

फागुन २३ देखि दोस्रो चरणको खोप अभियान शुरु , प्राथमिक उमेर समुहमा हेरफेर

March 5, 2021
13
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने नयाँ जुक्ति, यसरी हुदैछ काम (फोटो फिचर)

फागुन २३ देखि नारायणगढ–मुग्लिन सडक एक हप्ता बन्द हुने 

March 5, 2021
222
कोरोना खोप : १६ जिज्ञासा, १६ जवाफ

कोरोना खोप : १६ जिज्ञासा, १६ जवाफ

March 5, 2021
97
सगरमाथाको उचाइ  फेरिएको हो ? ६ महिनामा आउँदै छ नतिजा

बहराइनका राजकुमारले सगरमाथा आरोहन गर्दै

March 5, 2021
39
नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : केपी ओली

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : केपी ओली

March 5, 2021
23
Netizen Nepal

सम्पर्क:
वाचडग मिडिया सर्भिसेज प्रा.लि. ( नेटिजननेपाल डट् कम)
कामनपा १३, रविभवन, काठमाडौं
सम्पर्क नं : ४२७६७७९,४२७६६४८
इमेल: info@watchdogmedia.com.np
netizennepal@gmail.com
सूचना विभाग दर्ता नं : १४९६/०७६–७७

सल्लाहकार : डा. पियूष राज मिश्र
अध्यक्ष : विनोद राज खनाल
सम्पादक : ओमप्रकाश घिमिरे
विषयवस्तु संयोजक : सन्तोष कुमार सुबेदी
संवाददाता : पार्वती अधिकारी
अंग्रेजी भाषा : कृतिका शर्मा
फोटोग्राफर: बिर बहादुर राना
मल्टिमिडिया : सुदीप सुनुवार
मार्केटिंग : परिक्रमा भट्टराई

ब्राउज गर्नुहोस्

  • pdf
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अन्य
  • आर्थिक
  • ईतिहास
  • उद्योग / व्यवसाय
  • कृषि
  • कोरोना साबधानी
  • खेलकुद
  • गतिविधि
  • गहन स्टोरी
  • घटना
  • दस्तावेज
  • धर्म संस्कृति
  • नेटिजन टिभी
  • नेटिजन मंच
  • नेटिजन विशेष
  • पर्यटन
  • फोटो
  • बजार
  • बाढी पहिरो
  • मनोरन्जन
  • मुख्य समचार
  • मौसम
  • राजनीति
  • वर्गीकृत
  • विकास / निर्माण
  • विचार
  • विज्ञान / प्रविधि
  • विपद
  • विश्लेषण
  • विश्व / रोचक
  • व्यक्तित्व
  • शिक्षा
  • संघियता
  • समसामयिक
  • स्वास्थ्य
  • हाम्रो नेपाल

भर्खरको समाचार

कोमल ओली  पन्तविरुद्ध  अदालत  जाने

मैले पार्टीलाई गीत गाएर योगदान गरेको छु : कोमल वली

March 6, 2021
दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने   

फागुन २३ देखि दोस्रो चरणको खोप अभियान शुरु , प्राथमिक उमेर समुहमा हेरफेर

March 5, 2021
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने नयाँ जुक्ति, यसरी हुदैछ काम (फोटो फिचर)

फागुन २३ देखि नारायणगढ–मुग्लिन सडक एक हप्ता बन्द हुने 

March 5, 2021
कोरोना खोप : १६ जिज्ञासा, १६ जवाफ

कोरोना खोप : १६ जिज्ञासा, १६ जवाफ

March 5, 2021
  • आर्थिक
  • कृषि
  • सम्पर्क
  • हाम्रो नेपाल
  • हाम्रो बारेमा

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In