Sunday, April 11, 2021
  • Login
Netizen Nepal
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
Netizen Nepal
No Result
View All Result
Home आर्थिक

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो  

नेटिजन नेपाल by नेटिजन नेपाल
March 2, 2021
in आर्थिक, उद्योग / व्यवसाय, गतिविधि, नेटिजन मंच, बजार, मुख्य समचार, वर्गीकृत, समसामयिक
0
डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो
83
SHARES
278
VIEWS
Share on FacebookShare on Twitter

  नेटिजन नेपाल
    काठमाडौँ, १७ फागुन।  नेपाल आयल निगमले १७ फागुनको मध्येरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ । यहि फागुन ४ गते पनि एक हप्ता नबित्दै निगमले मूल्य बढाएको थियो ।   
    
नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर रु ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी रु ७२ कायम गरिएको निगमले जनाएको छ ।    
    
यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपी गयासमा प्रतिसिलण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ । अर्धमासिक रुपमा करिब रु एक अर्ब ३२ करोड घाटा नै रहने र सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको सञ्चित नापाmबाट व्यवस्थापन गरिनेछ ।    

नेटिजन नेपाल

नेटिजन नेपाल

शैक्षिक संस्था बन्द गर्न  स्वास्थ्य मन्त्रालयको सिफारिस

किन उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ ?  

April 11, 2021
7
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा   

April 11, 2021
4
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपुरीको डढेलो नियन्त्रणमा

April 11, 2021
18
सिमा नाका बन्द भएसंगै नेपाली बजारमा चहलपहल

स्वास्थ्य संयन्त्र अभाव, सीमा नाकामा संक्रमण जोखिम उच्च

April 11, 2021
10
राणा प्रधानमन्त्री जंगबहादुरको तलब कति थियो  ?

राणा प्रधानमन्त्री जंगबहादुरको तलब कति थियो ?

April 11, 2021
385
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

April 11, 2021
228
Netizen Nepal

सम्पर्क:
वाचडग मिडिया सर्भिसेज प्रा.लि. ( नेटिजननेपाल डट् कम)
कामनपा १३, रविभवन, काठमाडौं
सम्पर्क नं : ४२७६७७९,४२७६६४८
इमेल: info@watchdogmedia.com.np
netizennepal@gmail.com
सूचना विभाग दर्ता नं : १४९६/०७६–७७

सल्लाहकार : डा. पियूष राज मिश्र
अध्यक्ष : विनोद राज खनाल
सम्पादक : ओमप्रकाश घिमिरे
विषयवस्तु संयोजक : सन्तोष कुमार सुबेदी
संवाददाता : पार्वती अधिकारी
अंग्रेजी भाषा : कृतिका शर्मा
फोटोग्राफर: बिर बहादुर राना
मल्टिमिडिया : सुदीप सुनुवार
मार्केटिंग : परिक्रमा भट्टराई

ब्राउज गर्नुहोस्

  • pdf
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अन्य
  • आर्थिक
  • ईतिहास
  • उद्योग / व्यवसाय
  • कृषि
  • कोरोना साबधानी
  • खेलकुद
  • गतिविधि
  • गहन स्टोरी
  • घटना
  • दस्तावेज
  • धर्म संस्कृति
  • नेटिजन टिभी
  • नेटिजन मंच
  • नेटिजन विशेष
  • पर्यटन
  • फोटो
  • बजार
  • बाढी पहिरो
  • मनोरन्जन
  • मुख्य समचार
  • मौसम
  • राजनीति
  • वर्गीकृत
  • विकास / निर्माण
  • विचार
  • विज्ञान / प्रविधि
  • विपद
  • विश्लेषण
  • विश्व / रोचक
  • व्यक्तित्व
  • शिक्षा
  • संघियता
  • समसामयिक
  • स्वास्थ्य
  • हाम्रो नेपाल

भर्खरको समाचार

शैक्षिक संस्था बन्द गर्न  स्वास्थ्य मन्त्रालयको सिफारिस

किन उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ ?  

April 11, 2021
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा   

April 11, 2021
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपुरीको डढेलो नियन्त्रणमा

April 11, 2021
सिमा नाका बन्द भएसंगै नेपाली बजारमा चहलपहल

स्वास्थ्य संयन्त्र अभाव, सीमा नाकामा संक्रमण जोखिम उच्च

April 11, 2021
  • आर्थिक
  • कृषि
  • सम्पर्क
  • हाम्रो नेपाल
  • हाम्रो बारेमा

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In