Sunday, April 11, 2021
  • Login
Netizen Nepal
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
Netizen Nepal
No Result
View All Result
Home समसामयिक गतिविधि

रश्मि शाक्य बनिन् ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल’ की विजेता   

नेटिजन नेपाल by नेटिजन नेपाल
March 2, 2021
in गतिविधि, नेटिजन मंच, मनोरन्जन, समसामयिक
0
रश्मि शाक्य बनिन्  ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल’ की विजेता    

;+:s/0fsf ljh]tf sf7df8f}+, !* kmfu'g . l;hg ldl8of4f/f cfOtaf/ /fli6«o gfr3/df cfof]lht …n]6ldOg ld;]h Jo"6L SjLgÚ rf}yf] ;+:s/0fsf ljh]tf . t:jL/ M k|bLk/fh jGt,/f;;

24
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

नेटिजन नेपाल
    काठमाडौँ, १८ फागुन। काठमाडौं मा आयोजना गरिएको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ । ललितपुरमा सौन्दर्य पेशा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट उपाधिसमेत प्राप्त गर्नुभयो । २२ जना प्रतियोगी सहभागी सो कार्यक्रममा डा अश्विना केसी फस्ट रनरअप हुनुभयो भने इन्टेलिजेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल हुनुभयो । प्रतियोगितामा सेकेन्ड रनरअप लसता शाक्य हुनुभयो भने उहाँले बेस्ट स्किन र बेस्ट वाकको पनि उपाधि जित्न सफल हुनुभएको छ । 

  
    
 विजेता शाक्यले रेफ्रिजेरेटर, लेटमीइनका तर्फबाट ३० हजार बराबरको गिफ्ट भौचर र सिङ्गापुर मलेसियाको भ्रमणका लागि हवाई टिकट उपहारस्वरुप प्राप्त गर्नुभयो । फस्ट रनर अपलाई ४० इन्चको टिभी, सेकेन्ड रनर अपलाई भ्याकुम क्लिनर साथै सिङ्गापुर मलेसियाको हवाई टिकट तथा लेटमिइनका तर्फबाट २० हजारको गिफ्ट भौचर प्राप्त गर्नुभयो । थर्ड रनरअप शर्मिला घिसिङ र चौथो रनरअप सपना थापा हुनुभयो भने अर्गनाइजर च्वाइसको उपाधि अम्बिका थापाले जित्न सफल हुनुभयो ।    
    
 कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले यस्ता प्रतियोगिताले महिलाको सौन्दर्यका साथै आत्मविश्वास दिलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम हेरेर महिलाका अधिकारका लागि लड्ने संस्थाले यस्ता कार्यक्रममा महिला सहभागितालाई बढी जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । अध्यक्ष पराजुलीले आगामी दिनमा यस्ता कार्यक्रमसँग हातेमालो गर्दै अझ सशक्तरुपमा महिलालाई जनचेतना तथा अधिकारका बारेमा सचेतना फैलाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “भोलिका दिनमा यस्ता संस्थासँग महिला अधिकारका लागि सहकार्य गरेर अगाडि बढ्ने आयोगको पनि सोचाइ छ ।”    
    
 प्रतियोगितामा सृजना थापाले डिसिप्लेन, सजिता रेग्मी कन्फिडेन्ट, लक्ष्मी राणा लोयल, सुनिता केसी पपुलर, अञ्जु क्षेत्री फोटोजेनिक, रेनु रायमाझी फ्रेन्डली उपाधि जित्नुभयो । त्यस्तै, निरु सिंह इनोसेन्ट, लक्ष्मी घिमिरे हम्बल, लक्ष्मी अर्यालले मिसेज बब्ली, सृजना अधिकारी ब्युटिफुल, सुस्मा रिसाल सुवेदीले मिसेज इनरजेटिक, चन्द्रकला रायले मिसेज इन्थुज्यनटिक, लक्ष्मी महर्जन कोटियोर्स, पनिता कार्की अनेष्ट, सरस्वती अचार्य गौतमले मिसेज हार्डओर्किङ र सुन्नीमा लम्साल मिसेज ब्रेभ एन्ड बोल्ड अवार्ड प्राप्त गर्नुभयो ।    
    
 कार्यक्रममा निर्णायक मण्डलमा ब्युटी प्याजेन्ट एसोसिएशन नेपालका अध्यक्ष गोपाललाल कक्षपति, वरिष्ठ सौन्दर्यविद् सीता न्यौपाने पाठक, आयाम इन्टरनेशनल कलेजका अध्यक्ष तथा प्रिन्सिपल कृष्णचन्द्र झा, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, अक्षरा स्कूलकी डाइरेक्टर प्रिन्सिपल अञ्जु भट्टराई, सञ्चारकर्मी अनिता विन्दु, प्रदेश नं १ आनका अध्यक्ष पवन अधिकारी र मिसेज ब्युटी क्विन २०१८ की विजेता सुदीक्षा आचार्य रहनुभएको थियो। सो प्रतियोगिता सिजन मिडियाद्वारा आयोजना गरेको थियो।       

Tags: Let Me Inब्युटी
नेटिजन नेपाल

नेटिजन नेपाल

शैक्षिक संस्था बन्द गर्न  स्वास्थ्य मन्त्रालयको सिफारिस

किन उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ ?  

April 11, 2021
7
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा   

April 11, 2021
4
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपुरीको डढेलो नियन्त्रणमा

April 11, 2021
18
सिमा नाका बन्द भएसंगै नेपाली बजारमा चहलपहल

स्वास्थ्य संयन्त्र अभाव, सीमा नाकामा संक्रमण जोखिम उच्च

April 11, 2021
10
राणा प्रधानमन्त्री जंगबहादुरको तलब कति थियो  ?

राणा प्रधानमन्त्री जंगबहादुरको तलब कति थियो ?

April 11, 2021
385
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

April 11, 2021
228
Netizen Nepal

सम्पर्क:
वाचडग मिडिया सर्भिसेज प्रा.लि. ( नेटिजननेपाल डट् कम)
कामनपा १३, रविभवन, काठमाडौं
सम्पर्क नं : ४२७६७७९,४२७६६४८
इमेल: info@watchdogmedia.com.np
netizennepal@gmail.com
सूचना विभाग दर्ता नं : १४९६/०७६–७७

सल्लाहकार : डा. पियूष राज मिश्र
अध्यक्ष : विनोद राज खनाल
सम्पादक : ओमप्रकाश घिमिरे
विषयवस्तु संयोजक : सन्तोष कुमार सुबेदी
संवाददाता : पार्वती अधिकारी
अंग्रेजी भाषा : कृतिका शर्मा
फोटोग्राफर: बिर बहादुर राना
मल्टिमिडिया : सुदीप सुनुवार
मार्केटिंग : परिक्रमा भट्टराई

ब्राउज गर्नुहोस्

  • pdf
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अन्य
  • आर्थिक
  • ईतिहास
  • उद्योग / व्यवसाय
  • कृषि
  • कोरोना साबधानी
  • खेलकुद
  • गतिविधि
  • गहन स्टोरी
  • घटना
  • दस्तावेज
  • धर्म संस्कृति
  • नेटिजन टिभी
  • नेटिजन मंच
  • नेटिजन विशेष
  • पर्यटन
  • फोटो
  • बजार
  • बाढी पहिरो
  • मनोरन्जन
  • मुख्य समचार
  • मौसम
  • राजनीति
  • वर्गीकृत
  • विकास / निर्माण
  • विचार
  • विज्ञान / प्रविधि
  • विपद
  • विश्लेषण
  • विश्व / रोचक
  • व्यक्तित्व
  • शिक्षा
  • संघियता
  • समसामयिक
  • स्वास्थ्य
  • हाम्रो नेपाल

भर्खरको समाचार

शैक्षिक संस्था बन्द गर्न  स्वास्थ्य मन्त्रालयको सिफारिस

किन उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ ?  

April 11, 2021
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा   

April 11, 2021
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपुरीको डढेलो नियन्त्रणमा

April 11, 2021
सिमा नाका बन्द भएसंगै नेपाली बजारमा चहलपहल

स्वास्थ्य संयन्त्र अभाव, सीमा नाकामा संक्रमण जोखिम उच्च

April 11, 2021
  • आर्थिक
  • कृषि
  • सम्पर्क
  • हाम्रो नेपाल
  • हाम्रो बारेमा

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In