Sunday, April 11, 2021
  • Login
Netizen Nepal
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
Netizen Nepal
No Result
View All Result
Home समसामयिक राजनीति

देउवाको यो हो नि दाउ

नेटिजन नेपाल by नेटिजन नेपाल
March 2, 2021
in राजनीति, वर्गीकृत, समसामयिक
0
काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने

deuba

35
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

नेटिजन नेपाल
काठमाडौं,१८ फागुन ।सत्तारुढ दलभित्र देखिएको यति ठूलो लफडाले सरकार परिवर्तन हुँदा आफ्नो समेत जय नेपाल हुने अवस्थामा पनि नेपाली काँग्रेसका सभापति मौन बसेका छन् । आगामी आइतबार पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन बस्दैछ । यस्तो अवस्थामा पनि उनी मौन बस्नुको कारण खोतल्दै काँग्रेसका एकजना नेता भन्छन् ‘चुरो कुरो भनेको प्रचण्ड–नेपालले अविश्वास प्रस्तावमा वैकल्पिक प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवाको नाम हाल्नुपर्यो भन्ने हो । नत्र किन साथ दिने भन्ने सभापतिको मनशाय हो ।’

नेकपा कानुनी रूपमा विभाजन नभएसम्म जसले जे जस्तो प्रस्ताव राखेपनि ती प्रस्ताव पारित नहुने र पुनः संसद भंग हुने अवस्थासम्म पुग्ने गरी ओलीलाई साथ दिँदा नै आफ्नो र पार्टीको भलो हुने देउवाको निश्कर्ष रहेको छ । किनकि देउवालाई जसरी पनि चुनाव चाहिएको छ । चुनाव नहुने भए कुनै हालतमा प्रधानमन्त्री चाहिएको छ ।

आफ्नो नाम वैकल्पिक प्रधानमन्त्री उल्लेख गरी संसदमा अविश्वास प्रस्ताव दर्ता गरेमा प्रधानमन्त्री ओली हटाउन आफूले साथ दिने अन्यथा, नेकपाको भूमिका र भविश्य निश्चित नभएसम्म काँग्रेस अघि नबढ्ने सोचाईले काम गरिरहेको छ । यसअघि देउवाले ओलीसँग गरेको उच्चस्तरीय सहमतिको रोडम्यापमा आफूले समर्थन नगरेसम्म कुनैपनि खालको सरकार बन्न नसक्ने निचोड लेखिएको काँग्रेस स्रोतको दाबी छ ।

आफूसँग भएको सांसद संख्याको आधारमा ओली समूहलाई अघि बढ्न कुनै समस्या नहुने भन्दै प्रचण्ड–माधव समूह र मधेशवादी दलको मेलबाट मात्र केही हुन नसक्ने भएकाले ढुक्क रहन केही दिनअघि नारायण खड्कामार्फत् बूढानीलकण्ठले सन्देश पठाएको थियो ।

यता,प्रचण्ड–नेपाल समूहले पुसको अविश्वास प्रस्ताव होल्ड गरेमा पनि हाउस बस्नै पर्छ । त्यहि भएर फेरि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने उद्देश्यले प्रधानमन्त्रीले केही दिनमै अधिवेशन अन्त्य गर्ने तयारी गर्नुभएको एकथरिको अनुमान छ । अहिलेको अवस्थामा काँग्रेसले ग्रीन सिग्नल नदिएसम्म नयाँ सरकार बन्न नसक्ने भएकाले ओली र देउवा जसरी पनि पुनः हाउस विघटन गरेर मंसिरमा चुनाव गराउने रणनीतिलाई नै अघि बढाइरहेका छन् ।
यता, देउवाले पनि त्यहि मौकामा भदौमा महाधिवेशन गर्ने या अझै सार्ने योजना बुनेका छन् । त्योभन्दा अगाडि ओली सरकारले देउवालाई पुनः सभापति बनाउन जे जस्तो सहयोग गर्नुपरे पनि गर्ने सहमति भएको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आशंका छ ।

पर्सि २० गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्चमा परेको मुद्दामाथि फैसला हुँदैछ । उनको बुझाईमा फैसला ऋषिकुमार कट्टेलको पक्षमा जान्छ । कट्टेलले नेकपाको आधिकारिकता पाएपछि प्रधानमन्त्री ओली र अर्को पक्षले नयाँ नाममा दुईवटा पार्टी दर्ता गर्नैपर्ने देउवाले आँकलन गरेको बताइन्छ । उनले टेक्निकल कारणले पनि सर्वोच्च अदालतको फैसलापछि निर्वाचन आयोगले नेकपाका दुईवटा समूहलाई छुट्टाछुट्टै नाममा पार्टी दर्ता गरिदिने अर्थ लगाएका हुन् ।

सर्वोच्चमा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उक्त मुद्दामाथि फैसला गर्नेछ । अहिले सबैको ध्यान त्यता गएको छ । सबैभन्दा धेरै ध्यान बूढानीलकण्ठको देखिन्छ । जनआस्थाबाट 

Tags: DeubaSher bahadur Deuba
नेटिजन नेपाल

नेटिजन नेपाल

शैक्षिक संस्था बन्द गर्न  स्वास्थ्य मन्त्रालयको सिफारिस

किन उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ ?  

April 11, 2021
7
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा   

April 11, 2021
6
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपुरीको डढेलो नियन्त्रणमा

April 11, 2021
18
सिमा नाका बन्द भएसंगै नेपाली बजारमा चहलपहल

स्वास्थ्य संयन्त्र अभाव, सीमा नाकामा संक्रमण जोखिम उच्च

April 11, 2021
10
राणा प्रधानमन्त्री जंगबहादुरको तलब कति थियो  ?

राणा प्रधानमन्त्री जंगबहादुरको तलब कति थियो ?

April 11, 2021
390
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

April 11, 2021
233
Netizen Nepal

सम्पर्क:
वाचडग मिडिया सर्भिसेज प्रा.लि. ( नेटिजननेपाल डट् कम)
कामनपा १३, रविभवन, काठमाडौं
सम्पर्क नं : ४२७६७७९,४२७६६४८
इमेल: info@watchdogmedia.com.np
netizennepal@gmail.com
सूचना विभाग दर्ता नं : १४९६/०७६–७७

सल्लाहकार : डा. पियूष राज मिश्र
अध्यक्ष : विनोद राज खनाल
सम्पादक : ओमप्रकाश घिमिरे
विषयवस्तु संयोजक : सन्तोष कुमार सुबेदी
संवाददाता : पार्वती अधिकारी
अंग्रेजी भाषा : कृतिका शर्मा
फोटोग्राफर: बिर बहादुर राना
मल्टिमिडिया : सुदीप सुनुवार
मार्केटिंग : परिक्रमा भट्टराई

ब्राउज गर्नुहोस्

  • pdf
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अन्य
  • आर्थिक
  • ईतिहास
  • उद्योग / व्यवसाय
  • कृषि
  • कोरोना साबधानी
  • खेलकुद
  • गतिविधि
  • गहन स्टोरी
  • घटना
  • दस्तावेज
  • धर्म संस्कृति
  • नेटिजन टिभी
  • नेटिजन मंच
  • नेटिजन विशेष
  • पर्यटन
  • फोटो
  • बजार
  • बाढी पहिरो
  • मनोरन्जन
  • मुख्य समचार
  • मौसम
  • राजनीति
  • वर्गीकृत
  • विकास / निर्माण
  • विचार
  • विज्ञान / प्रविधि
  • विपद
  • विश्लेषण
  • विश्व / रोचक
  • व्यक्तित्व
  • शिक्षा
  • संघियता
  • समसामयिक
  • स्वास्थ्य
  • हाम्रो नेपाल

भर्खरको समाचार

शैक्षिक संस्था बन्द गर्न  स्वास्थ्य मन्त्रालयको सिफारिस

किन उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ ?  

April 11, 2021
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा   

April 11, 2021
शिवपुरीमा हेलिकप्टरबाट पानी खसाइयो, डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन बाँकी

शिवपुरीको डढेलो नियन्त्रणमा

April 11, 2021
सिमा नाका बन्द भएसंगै नेपाली बजारमा चहलपहल

स्वास्थ्य संयन्त्र अभाव, सीमा नाकामा संक्रमण जोखिम उच्च

April 11, 2021
  • आर्थिक
  • कृषि
  • सम्पर्क
  • हाम्रो नेपाल
  • हाम्रो बारेमा

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In