सुरु भयो तिहारको चहलपहल (फोटोफिचर)

नेपालीहरुको महान पर्व दिपावली नजिकिएसंगै देशभर चहलपहल बढेको छ। बजार रंगीचंगी फुल र झिलीमिलिले सजिएको छ बहने गाउँघरमा लिपपोत गरि घर सजाउने काम भैरहेको छ। कोरोना महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो उत्साह भने यस वर्ष देखिंदैन।

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *