छट पर्व मानाउने क्रममा सूूर्यलाई अर्घ दिन बसेका भक्तजन

सुनसरी सदरमुकाम इनरुवा स्थित नहरमा उदाउँदो सूूर्यलाई अर्घ दिन भेला भएका भक्तजन ।
सुनसरी सदरमुकाम इनरुवा स्थित नहरमा उदाउँदो सूूर्यलाई अर्घ दिन भेला भएका भक्तजन
विराटनगर स्थित घरमा निर्माण गरिएको जलकुण्डमा छठ पर्वको आज तेश्रो एवं अन्तिम दिन शनिवार उदाउँदो सूर्यलाई अर्घ दिइरहेको अवस्थामा ब्रतालु महिलाहरु । यस वर्ष कोरोना महामारीको कारण अधिकांश ब्रतालुहरुले घरमै जलकुण्ड निर्माण गरी पूजा अर्चना गरेका छन ।

तस्बीरः रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *