कोरोना विशेष

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

कोरोना अपडेट: ७०८ सङ्क्रमित, ९३२ डिस्चार्ज

नेटिजन नेपाल काठमाडौँ, ५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा...

Read more

कोभिडका कारण झन्डै १ लाख १५ हजार स्वास्थ्यकर्मीको मृत्यु

नेटिजन नेपाल काठमाडौँ, ५ कात्तिक। विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरुलाई आग्रह गरेको...

Read more

कोरोना अपडेट: कुल संक्रमितमध्ये ९७.२ प्रतिशत संक्रमणमुक्त

नेटिजन नेपाल काठमाडौँ, ४ कात्तिक । पछिल्लो २४ घण्टामा पाँच सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।...

Read more

भारतमा फेरि बढ्न थाले कोरोना संक्रमित

नेटिजन नेपाल नयाँ दिल्ली, ४ कात्तिक। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा...

Read more

कोभिड महामारी अझै एक वर्ष लम्बिन सक्छ: डब्ल्यूएचओ

नेटिजन नेपाल काठमाडौँ, ४ कात्तिक। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिड-१९ को महामारी अझै एक वर्ष लम्बिने चेतावनी दिएको छ। कोभिड...

Read more

कोरोना अपडेट: थप ६६२ जनामा संक्रमण पुष्टि, १३ को मृत्यु

नेटिजन नेपाल काठमाडौँ, ३ कात्तिक। पछिल्लो २४ घण्टामा ६ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर...

Read more

बेलायतमा कोरोनाका कारण एकैदिन २२३ को मृत्यु

नेटिजन नेपाल काठमाडौँ, ३ कात्तिक। बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको छ...

Read more

  चीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने    

नेटिजन नेपाल काठमाडौँ, २ कात्तिक।परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज टेलिफोन संवाद भएको छ । करिब एक...

Read more

कति नेपालीले लगाए कोरोना खोप ?

नेटिजन नेपाल काठमाडौँ, २ कात्तिक । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ। नेपाल सरकारले असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको...

Read more

असोज मसान्तसम्ममा लक्षितभन्दा बढीलाई खोप

नेटिजन नेपाल काठमाडौँ, १ कात्तिक । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म...

Read more
Page 1 of 119 1 2 119
  • पछिल्लो
  • टिप्पणीहरू
  • ट्रेंडिंग

भर्खरका समाचारहरू

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist