• बिहीबार, १३ बैशाख, २०८१
  • ०७:२८:४८

बालेनले कटाए १५ हजार मत, अरुको कति ?

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- ०७:१५:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता
काठमाडौं, ४ जेठ । सर्वाधिक चासोका साथ हेरिएका काठमाडौं महानगरपलिकाका मेयर पदका उम्मेदवार बालेन शाहले आज बिहानको  परिणाम शाहले १५ हजार मत कटाएका छन्।

शाहले १५ हजार ४०२ मत पाएका हुन् ।  नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा शाह ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् ।

स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाए ।

अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिँदा वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।