• शनिबार, ८ बैशाख, २०८१
  • ११:३४:३७

प्रियंका चोपडाको अनुहारमा चोट लागेको हो ?

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- ११:५७:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता 
काठमाडौँ, ४ जेठ । बलिउड अभिनेत्री प्रियंका चोपडाले इन्स्टाग्राममा शेयर गरेको एउटा तस्बिरले यतिबेला फिल्मी बजार तताएको छ । अनुहारमा चोट लागेको तस्बिर देख्दा उनका धेरै फ्यानहरु झस्किएर प्रश्न पनि गरेका छन्, 'के भयो ?'

प्रियंका हाल एउटा हलिउड वेबसिरिज चिटाडेलको छायांकनमा व्यस्त हुनुहुन्छ । उहाँले त्यहि सेटबाट उक्त फोटो शेयर गरेको बताइएको छ । उहाँलाई चोट लागेको नभई वेबसिरिजको छायांकनका लागि त्यस्तो खालको मेकअप गरिएको हो ।  

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Priyanka (@priyankachopra)