खयर भारनीमा भक्तजनको घुइँचो (फोटोसमाचार)
- Netizen Nepal
- शुक्रबार, २७ श्रावण, २०७९- १८:२५:००/ Friday 08-12-22
नेटिजन संवाददाता
काठमाडौँ, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ खयरलेकमा अवस्थित प्रसिद्ध धार्मिकस्थल खयर भारनीमा जनै पूर्णिमाको अवसरमा शुक्रवार पूजा अर्चना र भाकलका लागि पुगेका भक्तजनहरु । ताल र ताल परिसरको खयर भारनी माताको थानमा पूजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । तस्वीरः कमल खत्री/रासस ।