सुनचाँदीको भाउ घट्यो
- Netizen Nepal
- बुधबार, ५ असोज, २०७९- ११:२९:००/ Wednesday 09-21-22
नेटिजन संवाददाता
काठमाडौँ, ५ असोज। नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य घटेको छ।
मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैंयामा कारोबार भएको चाँदी आज ५ सयले घटेर ९१ हजार ३ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघके जनाएको छ ।