• शुक्रबार, २१ असोज, २०७९
  • ०३:५७:२४

सुनचाँदीको भाउ घट्यो

  • Netizen Nepal
  • बुधबार, ५ असोज, २०७९- ११:२९:००/ Wednesday 09-21-22

नेटिजन संवाददाता 
काठमाडौँ, ५ असोज। नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य घटेको छ। 

मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैंयामा कारोबार भएको चाँदी आज ५ सयले घटेर ९१ हजार ३ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघके जनाएको छ ।