• मंगलबार, ११ बैशाख, २०८१
  • ०४:१४:४८

कोदोबाली

  • Netizen Nepal
  • शनिबार, ८ असोज, २०७९- ०७:५८:००/ Saturday 09-24-22

नेटिजन संवाददाता

काठमाडौँ, ८ असोज। शिवालय गाउँपालिका–३ घोडेछालमा लगाएको कोदोबाली । जाजरकोटमा कोदो लगाउन क्रम घट्दै गएपछि पश्चिम शिवालय, जुदिचाँदे गाउँपालिकामा कोदो लगाउने लगाउने गरिन्छ । तस्बिर: हेमन्त केसी÷रासस