• मंगलबार, ११ बैशाख, २०८१
  • ०६:१७:०२

भक्ति थापाले गाईवस्तु चराउने ऐतिहासिक हर्सिङडाँडा

  • Netizen Nepal
  • बुधबार, १२ असोज, २०७९- १६:३६:००/ Wednesday 09-28-22

नेटिजन संवाददाता 
काठमाडौँ, १२ असोज । लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा । यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ  । तस्बिर जनक श्रेष्ठ/ रासस ।