फूलहरूले सजिएको रोल्पाको जलजला
-
नेटिजन संवाददाता
- बिहीबार, १५ श्रावण, २०८२- १४:५६:००/ Thursday 07-31-25

काठमाडौं । रङ्गीचङ्गी फूलहरूले सजिएको रोल्पा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला । ठुलो क्षेत्रफलमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेका छन् । रासस ।