सुनको भाउ आज तोलाको कति छ ?
-
नेटिजन संवाददाता
- सोमबार, २५ चैत, २०८१- १२:१२:००/ Monday 04-07-25

काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार घटिरहेको छ । सुनको मूल्य आज सोमबार तोलामा ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ सुनको मूल्य आज प्रतितोला एक लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको छ ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।