मुस्ताङको पाक्लिङ गाउँ र उवा खेती
-
नेटिजन संवाददाता
- बिहीबार, १८ बैशाख, २०८२- १०:३५:००/ Thursday 05-01-25

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ मा पर्ने पाक्लिङ गाउँ र मुस्ताङ-डोल्पा जोड्ने सडक । पृष्ठभूमिमा पाक्लिङ गाउँको उवा र फापर खेत । रासस ।