• मंगलबार, १६ बैशाख, २०८२
  • ०३:२९:४७

घुम्ती गोठमा भेडा पालन

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा घुम्ती गोठमा गरिएको भेडा पालन । गुर्जाका बासिन्दाले परम्परागत घुम्ती गोठमा भेडा, बाख्रा र गाई- भैँसी पालन गरेर जीविकोपार्जन गरेका छन् ।सन्तोष गौतम/ रासस ।