जीर्ण बन्दै महाभारतकालिन देवल
- Netizen Nepal
- शनिबार, ४ भदौ, २०७९- १५:३४:००/ Saturday 08-20-22

नेटिजन सम्बाददाता
महाभारत कालमा पाण्डवहरुले कौरवहरुमाथि विजय गरेपश्चात विजयस्तम्भका रुपमा निर्माण भएको विश्वास गरिँदै आएका जुम्ला सिंजा गाउँपालिकाको विष्टबाटा र जाँच गाउँमा रहेका देवल । संरक्षण नहुँदा देवलहरु जीर्ण बन्दै गएका छन् ।
तस्वीर ः शुरबहादुर सिंह