भोजपुरको सुन्तले डाँडा र हिमशृखङ्ला
- Netizen Nepal
- बिहीबार, १९ माघ, २०७९- ०९:४४:००/ Thursday 02-02-23

नेटिजन संवाददाता
काठमाडौँ, १९ माघ । भोजपुरको सुन्तले डाँडा र हिमशृङ्खलाको दृश्य । पछिल्लो समय यो स्थान अन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । सदरमुकामबाट १० किलोमिटरको दुरीमा रहेको छ । तस्बिर: युवराज विष्ट/ रासस ।