• शनिबार, ७ असार, २०८२
  • ०८:४०:०३

जोमसोमको उवाखेती

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित ठिनी गाउँबाट देखिएको पाक्दै गरेको उवाखेती तथा पृष्ठभूमिमा जोमसोम बजार र विमानस्थल । हिउँदे बाली अन्तर्गत पर्ने उवालाई असारसम्म काटेर घर भित्र्याइन्छ । मुस्ताङमा उवालाई घरेलु मदिरा, सातु, लिटोलगायतमा प्रयोग गरिन्छ ।रासस ।