• शनिबार, १२ श्रावण, २०८१
  • ०९:२६:४८

उत्तम विचारको शब्दमा कमल विष्टको आवाज: 'एकै हुन्छ माया' 

  • Netizen Nepal
  • बुधबार, २२ चैत, २०७९- ११:५२:००/ Wednesday 04-05-23

नेटिजन संवाददाता 
काठमाडौँ, २२ चैत । व्यवसायी तथा साहित्यकार उत्तम विचारको शब्दमा 'एकै हुन्छ माया' वोलको गीत सार्वजनिक भएको छ । कमल विष्टको आवाजमा रहेको उक्त गीतमा उनैले संगीत भरेका हुन् ।  

 

यथार्थ र सामाजिक परिवेशलाई समेटेर तयार पारिएको गीतमा ऋदम कंडेलले संगीत संयोजन गरेका छन् । पर्यटन व्यवसायमा सक्रिय विचारको शब्दमा एक दर्जन बढी गितसंगीतहरु सार्वजनिक भइसकेका छन् ।