• शुक्रबार, २ कार्तिक, २०८१
  • ०९:४८:३८

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । 

प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जहाज दुर्घटनामा परेको र विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो । 

 त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको थियो । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा आगोको मुस्लो देखिएको छ । पोखराका लागि उडेको सो जहाजमा १९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ ।  उँहाहरूको अवस्थाबारे जानकारी आइसकेको छैन ।