• बुधबार, २ माघ, २०८१
  • ०५:३४:०४

ठेकीमा मोही पार्दै गोठाला

काठमाडौं। पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा दहखर्कको गोठमा ठेकीमा मोही पार्दै ७४ वर्षीय लछुमन थापा । गाईबस्तुको गोठ लिएर बुकी आएका किसान दुधबाट घ्यु, छुर्पीलगायत दुधजन्य परिकार बनाउने गर्दछन् । रासस ।