• शुक्रबार, २८ भदौ, २०८१
  • ०२:२९:५६

गाईजात्राको रौनक

काठमाडौं  । जनैपूर्णिमाको भोलिपल्ट बाट सुरु हुने गाईजात्रा पर्व ८ दिनसम्म मनाइन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ सोमबार काठमाडौंमा तामझामका साथ मनाइएको छ । उक्त पर्वको प्रतिनिधिमूलक झलकहरु