• बिहीबार, १९ असार, २०८२
  • १०:३५:०२

भेरी नदीको पुल

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने मुख्य प्रवेशद्वारको रूपमा रहेको भेरी नदीमा रहेको पुल। भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाको बीचमा उक्त पुल रहेको छ। तस्वीर : हेमन्त केसी / रासस