• शनिबार, ८ बैशाख, २०८१
  • ०२:०९:२३

टिजरमा यस्तो देखियो 'पानीफोटो'

  • Netizen Nepal
  • बिहीबार, २ असार, २०७९- १५:५९:००/ Thursday 06-16-22

नेटिजन संवाददाता 
काठमाडौँ, २ असार। चलचित्र पानीफोटोको टिजर सार्वजनिक भएको छ। 

हाइलाइट्स नेपालको युट्युब च्यानलबाट बिहीबार चलचित्र टिजर सार्वजनिक गरिएको हो। 

खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको चलचित्र साउन १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। 

चलचित्रमा अनुप बराल, मेनुका प्रधान, खगेन्द्र लामिछाने, मलिका महत लगायतका कलाकारहरु अभिनय रहेको छ।