• शनिबार, ८ बैशाख, २०८१
  • ०४:११:२४

मिस नेपाल वर्ल्ड २०२२ को ताज प्रियंकालाई (फोटो फिचर)

  • Netizen Nepal
  • शनिबार, ४ असार, २०७९- २१:४७:००/ Saturday 06-18-22

नेटिजन सम्बाददाता

काठमाडौँ, ४ असार।  यो वर्षको  ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि काठमाडौं निवासी २४ वर्षीया प्रियंका रानी जोशीले जितेकी छन्।  आमसञ्चार र अंग्रेजी साहित्यमा स्नातक गरेकी  उनले  शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा  आयोजना गरेको कार्यक्रममा  २२ प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि जितेकी हुन् । मिस नेपाल वर्ल्ड २०२२ का झलकहरु : 

तस्विर : रासस