• आइतबार, २९ असार, २०८२
  • १२:३१:२७

किसानको खेतमा मल पुगेकै हो त ?   

  • Netizen Nepal
  • मंगलबार, १७ श्रावण, २०७९- ०९:२८:००/ Tuesday 08-02-22

 नेटिजन सम्बाददाता 
काठमाडौं , १७ साउन। 
शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका किसान धान खेतमा रासायनिक मल युरिया छर्दै । अनुदानको युरिया मल नपाउँदा किसानले भारतीय मल चर्को मूल्य तिरेर खेतमा छर्नु पर्ने बाध्यता रहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस