• बिहीबार, ६ बैशाख, २०८१
  • १२:११:२३

जुम्लामा हिमपात (फोटोफिचर)

  • Netizen Nepal
  • मंगलबार, १० माघ, २०७९- १०:३५:००/ Tuesday 01-24-23

नेटिजन संवाददाता 

काठमाडौँ, १० माघ। जुम्लाको सदरमुकाम खलङ्गा बजारमा परेको हिउँ  । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवन प्रभावित बनेको छ।