तरकारी सडकमा फालेर आन्दोलन
- Netizen Nepal
- शनिबार, २१ माघ, २०७९- १४:२३:००/ Saturday 02-04-23

नेटिजन सम्बाददाता
काठमाडौं, २० माघ। यहि माघ २० गते शुक्रवार चितवनका किसानहरूले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेर बिरोध प्रदर्शन गर्दै। भारतबाट आएको तरकारीका कारण नेपाली तरकारीले मूल्य नपाएको र यसमा सरकारले ध्यान नदिएको उनीहरुको गुनासो छ।
फोटो : रासस