तातोपानी कुण्डमा स्नान गर्नेको भिड
- Netizen Nepal
- बिहीबार, २६ माघ, २०७९- १८:०८:००/ Thursday 02-09-23

नेटिजन संवाददाता
काठमाडौँ, २६ माघ। म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी सङ्कलन गरिएको कुण्डमा स्नान गर्दै सर्वसाधारण ।
बिरेनुनको गन्धमा जमिन भित्रबाट निस्कने ५० डिग्री तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा ग्यास्ट्रिक, चोट पटक लागेको, सुन्निएको र चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने बिरामी बताउँछन् । तस्बिरः सन्तोष गौतम÷ रासस