जमेको बरफ पग्लिएन तिलिचो
-
नेटिजन संवाददाता
- आइतबार, २८ बैशाख, २०८२- १४:५३:००/ Sunday 05-11-25

काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित तिलिचो ताल । वैशाख महिना सकिन लाग्दा पनि तालमा जमेको बरफ पग्लिएको छैन । समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित यो तालले ४.८ किलो मिटर क्षेत्रफल ओगटेको छ ।रासस।