आमा याङ्ग्री
-
नेटिजन संवाददाता
- आइतबार, २८ बैशाख, २०८२- १५:४३:००/ Sunday 05-11-25

काठमाडौं। समुद्र सतहबाट ३ हजार ८ सय मिटरको उचाइमा पर्ने हेलम्बुको आमा याङ्ग्री बौैद्ध धर्मालम्वीहरूको आस्थाको केन्द्र मात्र हैन, पछिल्लो समय आन्तरिक पर्यटकहरूको रोजाईमा परेको र उत्कृष्ट गन्तव्य पनि हो ।रासस।