छानाभरि अदुवा र बेसार
- Netizen Nepal
- सोमबार, २९ फाल्गुण, २०७९- १५:४९:००/ Monday 03-13-23

नेटिजन संवाददता
काठमाडौँ, २९ फागुन । सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ स्थित कलिदामारमा बारीमा सुकाइएको अदुवा र बेसार । यो क्षेत्र अदुवा र बेसारको पकेट क्षेत्रको रूपमा चिनिन्छ । तस्बीरः सुरेश आचार्य/रासस।