• शुक्रबार, ७ बैशाख, २०८१
  • ०८:५९:१६

ढकमक्क फुलेको आँप

  • Netizen Nepal
  • बिहीबार, २ चैत, २०७९- १५:४८:००/ Thursday 03-16-23

नेटिजन संवाददाता 

काठमाडौँ, २ चैत। धनकुटा नगरपालिका–९ स्थित छिम्सुवा बेँसीमा किसानले व्यावसायिक रुपमा गरेको आँपखेती बगैँचामा ढकमक्क फुलेको आँप ।

जङ्गली बँदेल र बाँदरले अन्नबाली खाएर हैरान बनाउन  थालेपछि यहाँका ३५ घर परिवारले विसं २०५३ देखि आँप रोप्न सुरु गरेको उहाँहरु बताउनुहुन्छ  । तस्बिरः नारायणकुमार राई÷रासस