ढकमक्क फुलेको आँप
- Netizen Nepal
- बिहीबार, २ चैत, २०७९- १५:४८:००/ Thursday 03-16-23

नेटिजन संवाददाता
काठमाडौँ, २ चैत। धनकुटा नगरपालिका–९ स्थित छिम्सुवा बेँसीमा किसानले व्यावसायिक रुपमा गरेको आँपखेती बगैँचामा ढकमक्क फुलेको आँप ।
जङ्गली बँदेल र बाँदरले अन्नबाली खाएर हैरान बनाउन थालेपछि यहाँका ३५ घर परिवारले विसं २०५३ देखि आँप रोप्न सुरु गरेको उहाँहरु बताउनुहुन्छ । तस्बिरः नारायणकुमार राई÷रासस