• बुधबार, १७ बैशाख, २०८२
  • ०३:०६:१३

दुई हिमाली जिल्ला जोड्ने पुल    

 

काठमाडौँ उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–६ बाट मुगु जोड्ने कर्णाली नदीको ट्रष्ट पुल गाउँपालिकाद्वारा निर्माणकार्य सम्पन्न बत्तीस मिटर लामो सो पुल निर्माण भएपछि यस क्षेत्रका सर्वसाधाणलाई आवतजावतमा सहजता आएको । हेमन्त केसी /रासस।