• मंगलबार, ६ कार्तिक, २०८१
  • १०:२५:०६

सुजुकी मोटरसाईकल तथा स्कुटरमा चाडपर्व स्किम

  • Netizen Nepal
  • बुधबार, १० असोज, २०८०- ०५:४७:००/ Wednesday 09-27-23

नेटिजन सम्बाददाता

काठमाडौं, १० असोज। सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले   मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ”बाडौ खुसी चढौं सुजुकी” स्किम ल्याएको छ । 

यस चाडमा सुजुकीले ल्याएको ”बाडौ खुसी चढौं सुजुकी” स्किम अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनुहुनेछ रु १० हजार  पक्का छुट वा कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा रु १५ हजार  तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकबर्गहरुले रु १० हजार  थप मुल्याङ्गकन प्राप्त गर्न  सकिनेछ।  त्यसै गरि  ब्याज बिनाको   फाइनान्सको सुबिधाका साथै  बर्ष  सडक कर तिर्नु नपर्ने सुबिधा  हुने समेत कम्पनीले जनाएको छ । 

यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का १ जना ग्राहाकलाई उपलब्ध गराउने र यो स्किम दशै, तिहार तथा छठको लागि लागु गराएको कुरा कम्पनीले जनाएको छ ।