• शनिबार, २७ बैशाख, २०८२
  • ०५:१७:३१

सुनको मूल्य अहिले सम्मकै उच्च

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार  सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय ५० कायम भएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४ सय र तेजाबी सुनको मूल्य प्रतितोला  लाख १६ हजार  ८ सय ५० मा कारोबार भएको थियो । यसैगरी, प्रतितोला चाँदीको मूल्य रु  हजार  सय निर्धारण भएको छ ।