• शनिबार, १५ बैशाख, २०८१
  • १२:०५:०६

सोलुखुम्बुका हिमालहरु कालापत्थरमा परिणत

काठमाडौं समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमालहरु क्रमशः कालो बन्दै । समयमा हिमपात तथा वर्षात् नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमालहरु कालापत्थरमा परिणत हुँदै गएका हुन् । तस्बिर : सुवास विश्वकर्मा/रासस