आहा ! ताचैगाउँ
- नेटिजन संवाददाता
- बिहीबार, ६ बैशाख, २०८१- १२:०५:००/ Thursday 04-18-24
काठमाडौं। मनाङ नासों गाउँपालिका– ८ स्थित सुन्दर बस्ती रहेको ताचैगाउँ । जहाँ गुरुङ र घले जातिको बसोवास छ । खेतीपाती र पशुपालनलाई मुख्य पेसा बनाएका यहाँका मानिस पछिल्लो समय घरवास सञ्चालन गरी पर्यटन व्यवसायमा जोडिएका छन् । रासस।