गुराँसको गमला
- Netizen Nepal
- बिहीबार, ६ बैशाख, २०८१- १६:४६:००/ Thursday 04-18-24

म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीको जङ्गलमा एउटै रुखमा फुलेको दुई रङको लालीगुराँस । यहाँ एउटै रुखमा रातोमा सेतो मिश्रित गुराँस र गुलाबी गुराँस फुलेको छ ।
तस्बिर : ध्रुवसागर शर्मा/रासस