• बुधबार, १५ जेठ, २०८२
  • १२:५४:५६

सर्वसिद्धिधाम पञ्चकोट

काठमाडौं । बागलुङ नगरपालिका–६ स्थित धार्मिक तथा पर्यटकीय स्थल विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको पञ्चकोटको डाँडामा करिब ५० करोड रुपियाँका धार्मिक संरचना तयार भइसकेका छन् ।रासस।